find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रकाश’लाई ओभरसिज मल्टीप्लेक्समा उच्च शो !

बिदेशी मल्टीप्लेक्सहरुले बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को अग्रिम बुकिङ खुल्ला गरेका छन् । भाद्र १० गते विश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको युएई, ओमान, बहराइन कतार लगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो ।

नोभा सिनेमाले युएईमा मात्र चलचित्रका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्र्तगतका बिभिन्न ६ वटा हलहरुमा शुक्रबारदेखि बुधबारसम्मको लागि फिल्मको शो सार्वजनिक भएको हो । यस्तै ओमन र कतारमा पनि नोभा सिनेमाले फिल्मका लागि उत्तिकै संख्यामा शो उपलब्ध गराउको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको छ । बिभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली फिल्मले बिदेशी फिल्मकै बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।

यस्तै युएइको स्टार सिनेमाले ‘प्रकाश’को लागि दुई शो दिएको छ भने आबु दुबईको नेशनल सिनेमाले पनि दुई शो दिएको छ । यता भक्स फिल्मले शुक्रबार देखि बुधबारसम्म फिल्मका लागि शो दिएको छ । भक्स सिनेमाले सिटि सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक दुई-दुई शो उपलब्ध गराएको छ । यस्तै ओस्कर सिनेमाले पनि शुक्रबार बाट बुधबार सम्मका लागि फिल्मको शो सार्वजनिक गरेको छ । आबु दुबईमा रहेको ओसकर सिनेमाले चलचित्रका लागि दैनिक दुई शो उपलब्ध गराएको हो ।

निर्माता अधिकारीका अनुसार अमेरिकामा पनि ‘प्रकाश’ रेलुगलर शो मै प्रदर्शन हुनेछ । त्यहाँका वितरकले दिएको जानकारी अनुसार स्थानिय समय अनुसार मंगलबार साँझ सम्म चलचित्रको शो सार्वजनिक हुनेछ । अमेरिकामा पनि आधा दर्जन हलमा फिल्म प्रदर्शन हुनेछ । यता अष्ट्रेलियामा बिभिन्न शोहरु शोल्डआउट भइसकेका छन् । केही समय अघि नै अष्ट्रेलियामा चलचित्रको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् ।

सम्भवत: बिदेशी मल्टिप्लेक्सहरुमा यति धेरै शो पाएर एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म ‘प्रकाश’ नै हो । फिल्मको विषयवस्तु र लुक्सका कारण बिदेशमा ‘प्रकाश’ को डिमाण्ड राम्रो छ ।

दिनेश राउत निर्देशित फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । लेखन बिकास सुबेदीको छ ।

फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । प्रकाश लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha