find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बेवी बसन्ती’सँग आकाश श्रेष्ठको मस्ती (भिडियो)

गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेवी बसन्ती’ सार्वजनिक भएको छ । गीतमा राजेश गुरुङको शब्द तथा संगीत छ । भिडियोमा आकाश श्रेष्ठ बसन्तीको जोडीको रुपमा प्रस्तुत भएका छन् । भिडियो :

गम्भिर बिष्टको निर्देशन एंव कोरियोग्राफी रहेको भिडियोमा बसन्ती र आकाशसँगै कलाकार सुरवीर पण्डीत र उमेश राई (फुलन्देको आमा) ले ठुम्का लगाएका छन् । बसन्ती र आकाशको हट डान्ससंगै रोमान्टिक मुडमा पनि देखिएका छन् । बुद्ध थापाको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा एडिट तथाकलर नबिन निरौलाको रहेको छ ।

अमेरिकामा बस्दै आएकी बसन्तीले यस अगाडी राजेश पायल राईसंग ‘सोई ढोले सोइ’, महानायक राजेश हमालसंग मोड्लिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’ लगायत अन्य गीतहरुमा स्वर दिएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha