find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

युकेबाट आयो कृष्णको ‘तिमी को हौ’ (भिडियो)

गायक कृष्ण सिंहको ‘तिमी को हौं..’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् । युके निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ । भिडियो :

ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरेका छन् । पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका निर्देशक प्रभु बिदेशमा रहे तापनि गीतसंगीत तथा भिडियोका माध्यमबाट निरन्तर रुपमा कला क्षेत्रमा सक्रिय छन् । उनले यस गीतमा बिहेका लागि आमाले खोजेकी युवतीसँग युवकको कल्पना र यथार्थतालाई मिठासका साथ प्रस्तुत गरेका छन् ।

सुमन श्रेष्ठको छायांकन र सम्पादन रहेको भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका हुन् । गायक सिंहकै युट्युव च्यानल कृष्ण सिंह अफिसियलमार्फत दर्शकमाझ पस्किएको गीतले सबैको मन जित्ने दावी निर्माण पक्षको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha