find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लाखे’को भव्य तर भद्रगोल प्रिमियर (फोटो/भिडियो)

फिल्म ‘लाखे’को बुधबार जमलस्थित विश्वज्योति सिनेप्लेक्समा प्रिमियर गरियो । सिट संख्या भन्दा दोब्बर पाहुना आएपछि प्रिमियर शो भद्रगोल हुन गयो । दर्जन बढी आगन्तुक र सञ्चारकर्मी फिल्म नै नहेरी फर्किएका थिए भने केहीलाई कुर्सी थपेर हेर्ने व्यवस्था मिलाइयो ।

जे होस्, मल्टिस्टारर फिल्म ‘लाखे’को प्रिमियर भद्रगोलै भएपनि भव्य भने देखिएको थियो । प्रिमियरमा सौगात मल्ल, अर्पण थापा, प्रशान्त ताम्रकार, अनुप विक्रम शाही, आर्यन अधिकारी, बर्षा राउत, रोहित रुम्बा, सुशिल सिटौला लगायत फिल्म युनिट उपस्थित थिए ।

सम्राट बस्नेत निर्देशित एक्सन फिल्म ‘लाखे’ लाई प्रिमियर प्रशंसा मिल्यो । यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । ‘लाखे’ प्रिमियरका केही झलक यी तस्बिरहरुमा हेर्नुस् :

तस्बिर : उद्धव रसाइली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha