find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

छातामा ओत लागेर महेश र अस्मिताको रोमान्स !

गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत रिलिज भएको छ । गीतमा महेश काफ्लेको संगीत र शब्द छ । ‘ओत लाग्ने छाता’ बोलको रोमान्टिक लभ गीतमा महेश र अस्मिता आफैं फिचर्ड छन् । भिडियो :

गीतमा एरेञ्ज संजिव बराइलीको छ । शान थापा निर्देशित भिडियोको कोरियोग्राफी राजिव समरले गरेका छन् । छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन र रंग संयोजन सुप्रिम पराजुलीको हो । महेश र अस्मिताले यस अगाडी ‘लज्जावती झार’ र अर्को एउटा गीतमा सहकार्य गरेका छन् ।

प्रेम जोडीको रुपमा समेत चर्चामा रहेको महेश र अस्मिताको यो गीतले दर्शकको कस्तो साथ पाउँला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha