find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेमा’ पूर्ण रुपमा असफल, ६ तस्बिरमा अरुण र सुबेक्क्षा

फिल्म ‘प्रेमा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो । गोविन्द सिंह भण्डारी निर्देशकिय फिल्मले त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरेको छ ।

फिल्मको शिर्ष भूमिकामा अभिनेत्री शुबेक्क्षा खड्का छिन् । उनको अपोजिटमा नायक अरुण क्षेत्री छन् । अभिनेत्री सृष्टि श्रेष्ठको पनि ‘प्रेमा’मा महत्वपूर्ण भूमिका छ । फिल्म राम्रै भएपनि व्यापारिक रुपमा भने प्रेमा पूर्ण रुपमा असफल भएको छ ।

अरुण क्षेत्री अभिनित ‘प्रेमा’ प्रदर्शनको हिसाबले दोश्रो फिल्म हो । अरुण अभिनित ‘महापुरुष’ले सुपरहिटको व्यापार गरेको थियो । यस्तै सुबेक्क्षाको रणवीर पश्चात् ‘प्रेमा’ प्रदर्शनमा आएको थियो । दुबै फिल्म व्यापारिक हिसाबले असफल भएका छन् ।

जे होस्, प्रेमाको व्यापारिक हिसाब कमजोर भएपनि अरुण र सुबेक्क्षाले फिल्म प्रचारमा भने पुरै समय दिएका थिए । ‘प्रेमा’ प्रचारको क्रममा खिचिएको अरुण र सुबेक्क्षाको ६ रमाइला तस्बिर हेर्नुस् :



तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha