find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘परस्त्री’ प्रोमो लञ्चमा खुलेका शिल्पा र कोशिस (६ तस्बिर)

सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’को प्रोमो बिहिबार सार्वजनिक गरियो । फिल्ममा अभिनेत्री शिल्पा मास्के शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् ।

‘परस्त्री’मा शिल्पा सँगै गायक तथा नायक कोशिस क्षेत्री र नव-नायक गौरव विष्टको मुख्य भूमिका छ । फिल्मले बिबाहित दम्पत्तीबिच उत्पन्न हुने नेपाली समाजको कथालाई प्रस्तुत गर्ने लेखक दिपेन्द्र के.खनालले बताउँदै आएका छन् । लेखक खनालले फिल्म निर्माणमा निर्मात्री सर्मिला पाण्डेसँग सहकार्य गरेका छन् ।

सार्वजनिक ‘परस्त्री’को प्रोमोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । दिपेन्द्र के.खनालको समेत प्रत्यक्ष सहभागीता रहेकाले परस्त्रीप्रति दर्शकको चासो ट्रेलर रिलिज पश्चात् बढेको देखिन्छ ।

‘परस्त्री’ आउँदो असार १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । बिहिबार आयोजित प्रोमो लञ्च प्रेसमिटबाट शिल्पा र कोशिसको ६ आकर्षक तस्बिरहरु हेर्नुस् :

तस्बिर : विवेक गजमेर

‘परस्त्री’ प्रोमो

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha