find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘उपहार’का बिन्दास रेखा, पूजा र बेनिशा (६ तस्बिर)

रेखा फिल्मस्को नयाँ फिल्म ‘उपहार’को यतिबेला प्रि प्रोडक्सनको अन्तिम चरणमा छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्मका सबै मुख्य कलाकारहरु तय भैसकेका छन् । भदौबाट छायाँकन सुरु हुने फिल्ममा रेखा थापासँगै पूजा शर्मा र बेनिशा हमालको मुख्य भूमिका रहनेछ ।


प्रि-प्रोडक्सनबाट समय छुटाएर ‘उपहार’ युनिट गत शुक्रबार नायिका पूजा शर्माले खोलेको झम्सीखेलस्थित ट्याग रेष्टुरेन्टमा गएको थियो । मिठो खानाको स्वादसँगै रेखा, पूजा र बेनिशाले ट्याग रेष्टुरेन्टमा रमाइला तस्बिर समेत खिचाए । राज थापाले ट्यागमा खिचेको ‘उपहार’का मुख्य नायिकाहरुलाई ६ तस्बिरमा हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha