find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अध्यात्मिक सुहाना (६ तस्बिर)

नायिका सुहाना थापा कृष्ण भक्त हुन् । उनी अध्यात्ममा विश्वास गर्दछिन् । ‘हरे कृष्ण’ अभिनेत्री फिल्म ‘एक भगवत् गीता’ मार्फत भदौ २९ बाट दर्शकमाझ आउँदैछिन् ।

‘एक भवगत् गीता’को कन्सेप्ट पनि सुहाना आफ्नै हो । ‘मैंले अहिलेसम्म अध्यात्ममा बुझेको ज्ञान एक भगवत् गीतामा बनाएको छु’, शुक्रबार प्रोमो लञ्ज प्रेसमिटमा सुहानाले भनिन्, ‘हरेक आत्माको एउटै संसार हुन्छ भनिन्छ । परमात्मा एकै हो । समाजिको एउटा समुदायलाई अगाडी बढाउन हाम्रो सानो योगदान हो।’ यस्तै उनले भागवत् गीता ग्रन्थमाथि ठेस पुर्याउने गरेर फिल्म नबनाएको पनि सुहानाले दाबी गरिन् ।

यदि उहाँहरुको भगवान् हुनुहन्छ भने मेरो पनि भगवान् हुनुहुन्छ । भगवान सबैको हुनहुन्छ, फिल्मको नाम माथि उठेको विवाद बारे सुहानाको भनाई छ । यिनै अध्यात्मिक नायिका सुहाना थापालाई यी ६ तस्बिरहरुमा हेर्नुस् :


तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha