find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अभेद्य’ बनाउदै निर्माता भट्ट र निर्देशक सापकोटा

निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ फिल्म निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाङकन थालिने उनीहरुको फिल्मको नाम रहेको छ-‘अभेद्य’ । रोमान्स थ्रिलर जनरामा बन्ने फिल्मको कलाकार र प्राबिधिक टुंगो लागीसकेको भए तापनि केही समयपछि मात्रै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।

निर्देशक सापकोटा र निर्माता भट्टले झण्डै ७ बर्षअघि ‘मन्दिरा’ नामक फिल्ममा सहकार्य गरेका थिए । सन् २०१६ मा रिलिज भएको सन्पेन्स थ्रिलर ‘मन्दिरा’ बाट निर्देशक सापकोटाले तारिफ पाएका थिए । बिभिन्न समयमा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा परिचय बनाएका निर्देशक सापकोटाले युवा हुंकार म्यागेजिनको सहसम्पादक हुदै थुप्रै सर्ट फिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी निर्देशीत अर्को फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालमा प्रदर्शनमा आएको थियो । उनको सर्ट फिल्म ‘मिरर’ ले इन्टरनेशनल हयुमन राइटस् फिल्म फेस्टिभवमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’,‘सहारा’, ‘मन्दिरा’ र ‘घनचक्कर’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ निर्माण गरेका भट्ट ‘अभेद्य’ हर कोणबाट उत्कृष्ठ बन्ने दावी गर्छन् ।

‘हाम्रो ‘अभेद्य’ को सबै तयारी अन्तिम चरणमा पुगेको छ,केही दिनभित्रै कलाकार तथा प्राबिधिक सार्वजनीक गर्नेछौ’, निर्देशक दीपेश भन्छन्,‘यसपालि केही अलि ठूलै, केही अलि बिशेष हुदैछ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha