find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रिलिज अगावै अनमोलको ‘फर्की फर्की’लाई निश्चलको प्रशंसा

फिल्म ‘फर्की फर्की’ यही बिहिबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको बुधबार प्रिमियरको तयारी छ । प्रिमियर नहुँदै अनमोल केसी स्टारर फिल्मले सकारात्मक प्रतिक्रिया पाउन सफल भएको छ । निर्देशक निश्चल बस्नेतले सुयोग गुरुङ निर्देशित फर्की फर्कीको प्रिमियरपुर्व नै प्रशंसा गरेका हुन् ।


“फर्की फर्की’ हेरियो । मज्जा आयो फिल्म हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई,” सोमबार साँझ निश्चलले फेसबुकमा लेखेका छन्, निर्देशक बस्नेतले मंगलबार साँझ आफ्नो अफिसियल फेसबुकमा लेखेका छन् ।

फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका छ । फिल्मको अग्रिम टिकट बुकिङ खुलिसकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ‘फर्की फर्की’को प्रतिक्षा बढेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha