find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा विपना र प्रदीप

नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसै साता सार्वजनिक फिल्मको पोस्टरमा साउथका लोकप्रिय अभिनेता प्रदीप रावत र अभिनेत्री विपना थापा फिचर्ड छन् ।

सार्वजनिक पोस्टरमा रावत सेतै फुलेको झुस्स दारीजुंगा र तिलचामले केसमा छन् । पोस्टरमा उनी धार्मिक गुरुजस्तै लाग्छन् । निर्माण पक्षले उनको भूमिकाबारे हालसम्म प्रष्ट पारेको छैन । रावतले सुटिङ गरिसकेका छन् । पोस्टरमा कालो वस्त्रतमा देखिएकी विपना थापा अचम्मित भावमा छिन् ।

अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म चन्द्र पन्तले निर्देशन गरेकमा छन् । सिनेमा दसैंको अवसर पारेर असोज ११ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको सिनेमामा यी दुई स्वयं मुख्य भूमिकामा छन् । फिल्ममा नेपालीसँगै भारतीय चर्चित कलाकारको अभिनय छ ।

नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय छ । भारतीय कलाकार विजयसँगै ब्रह्मानन्दमको अभिनय छ । कबीर लालले फिल्मको छायांकन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha