find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आक्रमक ओपनिङ : अनमोलको फिल्म हेर्न फर्किए दर्शक

अभिनेता अनमोल केसीको फिल्म ‘फर्की फर्की’ हेर्न हलमा दर्शक फर्किएका छन् । बुद्धजयन्तीको अवसर पारेर बिहिबारबाट प्रदर्शनमा आएको फिल्म हेर्न दर्शकको बाक्लो उपस्थिति छ ।


वितरक गोविन्द शाहीले बिहीबार बिहानबाटै हलमा दर्शकको चाप देखिएको बताए । उनका अनुसार मध्यान्हपछि भने सिनेमा हेर्ने दर्शकको चाप हलमा उच्च देखिएको थियो । बेलुकीदेखि रातीसम्मका शोजहरुमा समेत बूकिङ अक्रामक देखिएको छ । जसले फिल्मको ओपनिङ आक्रामक भएको दाबी वितरक शाहीको छ ।

अभिनेता केसी अभिनेत्री जसिता गुरुङ नव-नायक रवि काफ्ले, निर्देशक सुयोग गुरुङ र निर्माता रोहित अधिकारीको युटिन बिहानी शोदेखि नै हलहरु पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । दर्शकले फिल्म फर्की फर्कीको प्रशंसा गरेका छन् । फिल्मको कथावस्तु, मेकिङ, संवाद र कलाकारको अभिनयलाई दर्शकले रुचाएको पाइएको छ ।

अनमोल अभिनित ‘छड्के २’ र जसिताको ‘ज्याकी आइएम ट्वान्टी वन’ असफल भएको थियो । यद्पी ‘फर्की फर्की’प्रति दर्शकको प्रतिक्षा थियो, जस्को ओपनिङ आक्रमक रह्यो ।

फिल्म फर्की फर्कीले भोली शुक्रबार र पर्सी शनिबार पनि आक्रामक व्यापारलाई निरन्तरता दिने विश्वास निर्माण टिमको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha