find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पुनः प्रदर्शन हुने ‘आचार्य’ को ट्रेलर रिलिज

स्व.भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म आचायको ट्रेलर सार्वजनिक गरिएको छ । प्रशान्त रसाईली निर्देशित फिल्मको प्रोमो पुनःसम्पादन सहित रिलिज गरिएको हो ।

फिल्म आचार्यमा भक्तराजका जेठा छोरा स्वरुपराज आचार्यले शिर्ष भूमिका निर्वाह गरेका छन् । फिल्मले १६ वर्षको संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्दछ । ट्रेलरमा सत्यसँगै कलाकारहरु दयाहाङ राई, बिपिन कार्की, सौगात मल्ल पनि प्रस्तुत छन् ।


वरिष्ठ संगीतकार तथा गायक आचार्यको निधनपछि फिल्मलाई पुनः दर्शकमाझ ल्याउन लागिएको हो । फिल्मलाई रोशन राईले निर्मणको गरेको फिल्मलाई ब्यांकटेस इन्टरटेन्मेटलाई देशव्यापी पुनःप्रदर्शन गर्दैछ । फिल्म ‘आचार्य’ असार ७ गते नेपाल र अन्तर्राट्रिय बजारमा पुनःप्रदर्शन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha