find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फर्कियो स्टारडम : अनमोल, प्रदीप, पल र आर्यन चम्किए

युवा स्टार अभिनित एकसाथ प्रदर्शनमा आएका दुई फिल्मले दर्शकलाई हलमा तान्न सफल भएका छन् । ‘फर्की फर्की’ र ‘पुजार सार्की’को इनिसियल बम्पर ओपनिसँगै अनमोल केसी, प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहको स्टारडम फर्किएको चर्चा सुरु भएको हो ।

अनमोल केसी स्टारर फिल्म फर्कीप्रति युवा पुस्ताका दर्शकको आकर्षण उच्च देखिएको छ । राजधानी सहित देशका मुख्य शहरमा यो फिल्म हेर्न दर्शक उर्लिएका छन् । सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मले टाइम लुपको कथालाई प्रस्तुत गर्दछ, जसलाई दर्शकले रुचाएका छन् । अभिनेता अनमोल केसीको दशौं फिल्म फर्की फर्कीमा उनको अभिनयको प्रशंसा भैरहेको छ ।

निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ले युवा र पारिवारिक दुबै तर्फका दर्शकलाई आकर्षण गरिरहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा तीन स्टार आर्यन, प्रदीप र पलको पात्रलाई ब्यालेन्समा राखेर रमाइलो तरिकाले फिल्म बनाइएको छ । पुजार, मैतबहादुर र मेघराज पात्रको फिल्ममा आ पृष्ठभूमि छ, फिल्मको अन्त्यसम्म आइपुग्दा यी तीन पात्रले नेपाली समाजमा रहेको विद्यामान जात व्यावस्थाप्रति सोच्न बाध्य बनाउँदछन् ।

फरक फरक विषयमा बनेका ‘फर्की फर्की’ र ‘पुजार सार्की’को आक्रमक सुरुवाती व्यापारसँगै दुई फिल्मले अनमोल, प्रदीप, पल र आर्यनको स्टारडमलाई फर्काएको चर्चा सुरु भएको हो ।

हुन् पनि हो, लामो समयदेखि यी स्टारका फिल्मले बक्स आक्रमक व्यापार गरिरहेका थिएनन्, ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले यसलाई विश्राम लगाइदिए।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha