find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अष्ट्रेलिया र न्यूजिल्याडमा ‘फर्की फर्की’को वम्पर व्यापार

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्की ले अष्ट्रेलिया र न्यूजिल्याडमा उत्कृष्ट कलेक्सन गर्न सफल भएको छ । फिल्मले यी देशमा एक करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको वितरण कम्पनीले जनाएको छ ।

अष्ट्रेलियाका ८ र न्यूजिल्यान्डका ६ वटा राज्यमा रिलिज भएको यो फिल्मले पहिलो सप्तान्त उत्कृष्ट कमाई गरेको वितरक नमस्ते इन्टरटेनमेन्टले जनाएको छ । ‘सुरुवाती तीन दिनको कमाईले यसअघिको नेपाली फिल्मको रेकर्डलाई उछिनेको छ’ वितरक देव कार्कीले भनेका छन् । उनका अनुसार ती २ मुलुकका ४५ हलका ५०० पर्दाबाट फिल्म रिलिज भएको हो । गोल्डक्लासका थिएटरमा समेत फिल्म हाउसफूल रहेको जनाइएको छ ।


रोहित अधिकारीले निर्माण गरेको यो फिल्म अमेरिका र मध्यपूर्वमा समेत रिलिज भएको छ । ११ अमेरिकी सहरमा उत्कृष्ट प्रतिक्रियासहित फिल्म प्रदर्शन भैरहेको अमेरिकी वितरक प्याट्रिक सुवेदीको भनाइ छ । मध्यपूर्वमा पनि सुखद् प्रतिक्रिया सहित फिल्म चलेको वितरक रमेश ढकालले जानकारी दिए ।

सुयोग गुरुङ निर्देशित यो फिल्मले नेपालमा सुरुवाती व्यापार आक्रमक गरेको छ । फिल्ममा अनमोल र जसितासँगै नव कलाकार रवि काफ्ले र समृद्धि अर्यालको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha