find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनमोल केसी ‘फर्की फर्की’ लिएर जापान जाँदै

अभिनेता अनमोल केसी प्रदर्शनरत फिल्म ‘फर्की फर्की’को विशेष शोमा सहभागी हुन जापान जाने भएका छन् । जेठ २७ गते जापानको टोक्यो शहरमा हुन लागेको फिल्मको रेड कार्पेट शोमा सहभागी हुन अनमोल जेठ २६ गते जापान प्रस्थान गर्दै छन् ।


अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत सहभागिता जनाउने सम्भावना रहेको छ । सन् २०१८ मा फिल्म कृ को रेड कार्पेट प्रिमियरका क्रममा अनमोललाई जापान पुराएका फिल्म फर्की फर्कीका प्रदर्शक सुवास लामिछानेले ६ वर्ष पछि पुनःअनमोललाई जापान लान लागेका हुन् ।

सुवास भन्छन् ,’अनमोलको जस्तो स्टार भ्यालु अनि क्रेज अरुको देखिनं । कृको प्रदर्शन गर्दा सामान्य तयारिका बिच पनि करिब एक हजार दर्शक उपस्थित भएका थिए ।’ यो पटक पन्ध्र सय बढी दर्शक फर्की फर्की हेर्न आउने सुवासले अनुमान गरेका छन् । त्यसो त सुवासले फिल्म ‘कबड्डी ४’प्रदर्शन गराउँदा सत्र सय दर्शकले फिल्म हेरेका थिए । जापानको इतिहासमै एक शोमा एकैसाथ सत्र सय दर्शकले फिल्म हेरेको पहिलो पटक भएको सुबासको दाबी छ ।

पछिल्लो समय राम्रो फिल्म प्रदर्शन हुँदा जापानमा रहेका दर्शकहरुले समेत राम्रो साथ दिंदै आएका छन् । फिल्म फर्की फर्कीलाई नेपालका दर्शकहरुबाट राम्रो साथ मिल्नुका साथै चलचित्रले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । फिल्म जापानको टोक्यो शहरस्थित नाकानो जिरो हलमा जुन ९ तारिक साँझ ६ ;३० बजे बाट प्रदर्शन हुने भएको छ । फिल्म हेर्नका लागि बिद्यार्थीहरुलाई २५०० र अरु दर्शकका लागि ३००० टिकट दर राखिएको छ । टिकटखै डट कम अनलाइन मार्फत पनि टिकट खरिद गर्न सकिने बताइएको छ ।

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल सँगै जसिता गुरुङ, रवि काफ्ले र समृद्धि अर्यालको मुख्य भूमिका छ । फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्मको शो सकेर अनमोल जापानमा घुमफिर गर्ने कार्यक्रम समेत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha