find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

महानायक राजेश हमालले यसरी मनाए ६० औं जन्मदिन

महानायक राजेश हमालले आइतबार आफ्नो ६० औं जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा आइतबार बिहान राजेश र श्रीमती मधु भट्टराईले बूढानीलकण्ठ मन्दिरमा बालबालिकासहित पूजाआजा गरे ।


महानायकको जन्मदिनको अवसरमा सामाजिक सञ्जालबाट प्रशंसकले शुभकामना दिइरहेका छन् । पाल्पामा जन्मिएका हमालले मोडलिङ पृष्ठभूमिबाट फिल्म करिअरको थालनी गरेका हुन् । हमालले आफ्नो फिल्मी करिअरमा २३० भन्दा बढी फिल्महरुमा अभिनय गरेका छन् ।


‘युगदेखि युगसम्म’देखि अभिनय करिअर थालेका उनको पछिल्लो फिल्म ‘सीता’ हो । कूटनीतिज्ञ पिता चुडाबहादुर हमाल र आमा रेणुका छोरा राजेश हमालले ५० वर्षको उमेरमा विराटनगरकी मोडल मधु भट्टराईसँग विवाह गरेका थिए ।

राजेश हमाल पछिल्लो म्युजिक भिडियो, मेला महोत्सव, विदेश कन्सर्ट र नयाँ टक शो ‘यो नेपाली शिर उचाली’ मा व्यस्त छन् । राजेश हमाल नेपाली फिल्म क्षेत्रका सर्वाधिक चर्चित व्यक्तित्व हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha