find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पहिलो फिल्मबाट गरिमा शर्माले कस्तो देखाइन् सम्भावना ?

मोडल गरिमा शर्माले फिल्म फिल्म ‘लण्डन टु पेरिस’बाट फिचर फिल्ममा अभिनय यात्रा सुरु गरेकी छिन् । उनी अभिनित पहिलो फिल्म गत शुक्रबारबाट प्रदर्शनरत छ । पहिलो फिल्ममा कस्ता अभिनय गरेकी छिन् ? आगामी फिल्महरुमा उनले कस्तो सम्भावना देखाइन् त ?


गरिमाको डेव्यु फिल्म लण्डन टु पेरिसको छायाँकन झण्डै दुई वर्ष अगाडी गरिएको हो । यसकारण पनि आगामी प्रोजेक्टमा गरिमाबाट अभिनय र उनको व्यक्तित्वमा धेरै अपेक्षा राख्न सकिन्छ । फिल्ममा उनी केन्द्रिय भूमिकामा नभएतापनि उनले पाएजति भूमिकामा न्याय गरेकी छन् । गरिमाले आफ्नो आवजमा भने अझै मिहेनत गर्नु पर्ने फिल्मकर्मीको सुझाव छ ।


जे होस्, म्युडियोमा रुचाइएकी गरिमा शर्माले फिल्ममा पनि सम्भावना देखाएकी छन् । ईमान्दार मेकर्स को प्रोजेक्टमा आवद्ध भएको खण्डमा गरिमा शर्मा नेपाली फिल्म क्षेत्रकी नयाँ तारा पनि बन्न सक्दछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha