find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दयारानी’ पछि ‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने फिल्मको नामाकरण ‘पेनसनपट्टा’ तय गरिएको छ ।

फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरमा निर्देशक उपेन्द्र सुब्बासँग निर्देशक गुरुङ ।

‘दयारानी’ पश्चात् माओत्से गुरुङले नयाँ फिल्म पेनसनपट्टा निर्देशन गर्ने भएका हुन् । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले चाँडै नै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।

चरित्र अभिनेतामा रोजाइमा पर्ने कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा समेत होमिएका हुन् । उनले गुरुङ भाषाका फिल्म पनि निर्देशन गर्दै आएका छन् ।माओत्से कलाकार, निर्देशकसँगै निर्माता पनि हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha