find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जापानमा अनमोलको ‘फर्की फर्की’प्रति दर्शकको क्रेज

फिल्म ’फर्की फर्की’ को आइतबार जापानमा रेड कार्पेट शो सम्पन्न भएको छ । राजधानी टोकियोमा आयोजित फिल्मको शोमा अभिनेता अनमोल केसी सहभागी भएका थिए ।


अनमोल सहभागी फर्की फर्की शोमो सयौं दर्शक सँगै नेपाली राजदुत समेत सहभागी भएका थिए । अनमोलले भरिभराउ हलमा विफी लिएका थिए । फिल्मका प्रदर्शक सुवास लामिछानेले नागोया, ओसाका लगायतका सहरमा हुने शोहरूमा अनमोल सहभागी हुने जनाएका छन् । जापान पश्चात् अनमोल र जसिता फर्की फर्की लिएर अन्य मुलुकमा जाने योजना छ ।

सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको ’फर्की फर्की’ मा अनमोल र जसिता सहित रवी काफ्ले, समृद्धि अर्याल लगायत अन्य कलाकारहरूको अभिनय छ । रोहित अधिकारी र ओमप्रकाश अग्रवाल निर्मित फिल्म फर्की फर्की नेपालमा तेश्रो सातामा प्रदर्शनरत छ । फिल्मले नेपालबाट नाफा कमाउने निर्माताको अपेक्षा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha