find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बाटो’ प्रदर्शनमा : प्रिमियरमा को को थिए पाहुना ? (फोटो एल्बम)

यो शुक्रबारबाट नयाँ फिल्म प्रदर्शनमा आएको छ । मदन थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।


‘रोड टु डेथ’ को प्रदर्शनपुर्व मंगलबार प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा निर्देशकहरु ज्ञानेन्द्र देउजा, दिनेश डिसी, सुयोग गुरुङ, अभिनेत्री उषा रजक, कलाकार राजाराम पौडेल, दिव्यदेव पन्त, गजित विष्ट लगायत उपस्थित थिए ।


प्रिमियरमा सहभागी फिल्मर्कीले बाटोको खुलेरै प्रशंसा गरे थिए । प्रिमियरमा प्रशंसा पाएको बाटोले सार्वजनिक प्रदर्शनीमा दर्शकको कस्तो साथ र प्रतिक्रिया पाउँला त ?


तस्बिर :विवेक गजमेर

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha