find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने भएको छ । त्यहाँ रहेको गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले बिहीबार ठमेलस्थित एल्फ्ट होटेलमा प्रेसमिट गरि अवार्ड बारे जानकारी दिएको हो ।


गोल्डेन स्टेट मुभी मेकर्सका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली फिल्मको बिकास,बिस्तार र प्रवर्द्धनका लागि नेभेम्बर १६ ( मंसिर १) मा भब्य रुपमा अवार्ड आयोजना गरिने बताए । उनले अवार्डमा नेपालबाट र त्यही रहेका गरि तीन दर्जन बढी चर्चित कलाकार सहभागी गराइने जानकारी दिए ।

अवार्डमा ०८० साउन १ गतेदेखि ०८१ असार मसान्तसम्म प्रदर्शीत नेपाली फिल्महरु बीच प्रतिस्पर्धा हुनेछ । प्रेसमिटमा बरिस्ठ अभिनेत्री त्रय बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, नीर शाह, शिव श्रेष्ठ, सुनील थापाल,अवार्ड आयोजक प्रमुख यज्ञलाललगायतले संयुत रुपमा पानसमा दीयो बालेर उद्घाटन गरेको कार्यक्रममा समाज सेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन गरिएको थियो । संसारभरी छरिएर रहेका सिन्धुपाल्चोक जिल्लाबासीहरुलाई एकत्रीत गरि समाज सेवा कार्यलाई प्रभावित बनाने उदेश्य लिएको सिन्धुपाल्चोक समाजको संस्थापक पनि यज्ञलाल श्रेष्ठ हुन । कार्यक्रममा सिन्धुपाल्चोक समाज नेपालका अध्यक्ष फुर्वा ग्याल्बो लामा र सिन्धुपाल्चोक समाज अमेरिकाका अध्यक्ष दीपेश लामाले समाजमार्फत सिन्धुपाल्चोकबासीलाई आपतबिपद पर्दा आफुहरु अग्रस्थानमा उभिने प्रण गर्दै यस शुभ कार्यमा साथ दिन सबैलाई आव्हान गरे ।

कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, सुनील थापा, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रबिन्द्र खड्का तथा अभिनेता कृष्ण मल्लले अमेरिकामा बसे पनि यज्ञलालले आफ्नो माटो नभुलेको बताउँदै उनले समाजसेवा तथा नेपाली चलचित्रको श्रीवृद्धिमा अतुलनीय योग्दान पुर्याइरहेको भन्दै तारिफ गरे । यसअघि ग्लोवल फिल्म अवार्डको प्रमुख एक आयोजकका रुपमा प्रयाप्त अनुभव हासिल गरिसकेका उनले गोल्डेन नेपाली फिल्म अवार्ड अभुतपूर्व बनाउनका लागि अहिलेबाटै तयारी थालेको बताए ।

अवार्ड आयोजक कमीटिमा बरिष्ट अभिनेता शिव श्रेष्ठ, सुनील थापा, अभिनेत्री दीपाश्री निरौला अभिनेता सुनील कटुवाल र पत्रकार, फिल्म निर्देशक लक्ष्मण सुवेदी छ्न । विभिन्न पपुलर १० बिधामा अवार्ड प्रदान गरिने कार्यक्रमको अफिसियल एमसी नरेश भट्टराई रहनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha