find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

साम्राज्ञी र स्वस्तिमालाई फिल्ममा सँगै हेर्न दर्शकको चाहना

अभिनेत्रीद्वाय साम्राज्ञी राज्यलक्ष्मी शाह र स्वस्तिमा खड्कालाई दर्शकले एकसाथ स्क्रिनमा हेर्न चाहना राखेका छन् । रमाइलो टेबलको पहिलो पाहुना बनेर हायात प्लेसमा पुगेका साम्राज्ञी र स्वस्तिमालाई दर्शकले उक्त शोमा सकारात्मक प्रतिक्रिया सहित फिल्ममा सँगै हेर्न चाहना राखेका हुन् ।


उसो त ड्रिम्स डेव्यु अभिनेत्री शाहले पनि स्वस्तिमासँग स्क्रिन सेयर गर्न आफु ईच्छुक रहेको बताइन् । स्वस्तिमाको ‘चिसो मान्छे’ असाध्यै मन परेको र उनीसँग स्क्रिन सेयर गर्दा आफुले धेरै सिक्न पाउने साम्राज्ञीको विश्वास छ । यता ‘दिमाग खराब’ फिल्मबाट लगातार पुरस्कार पाइरहेकी स्वस्तिमाले पनि साम्राज्ञीको खुलेर प्रशंसा गरिन् । ‘बेहुली फ्रम मेघौली’की निर्माता खड्काले फिल्म क्षेत्रकै ‘सुपरहट अभिनेत्री’को रुपमा आफुलाई स्वतः साम्राज्ञी लाग्ने बताइन् ।

रमाइलो संयोग त साम्राज्ञी र स्वस्तिमाले एकै साल सन् २०१६ मा अभिनेत्रीको रुपमा क्रमशः ‘ड्रिम्स’ र ‘होस्टल रिर्टन्स’बाट अभिनय यात्रा सुरु गरेका थिए । यी सफल अभिनेत्रीले सँगै फिल्म खेलेको खण्डमा पक्कै पनि प्रतिक्षित बन्नेछ ।


प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha