find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एक्सन ‘दान्भी’ पूजा शर्माको ६ बोल्ड पोज

अभिनेत्री पूजा शर्माको शिर्ष भूमिका रहेको फिल्म ‘दान्भी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । आफ्नो पहिलो एक्सन फिल्मको प्रचार प्रसारमा पूजा लागि परेकी छन् ।


अभिनेता कुन्साङ बोमजनलाई साथमा लिएर पूजा ‘दान्भी’को प्रचार प्रसारमा जुटिरहेकी हुन् । रुपेश तामाङ निर्देशित फिल्मबाट कुन्साङले नायकको रुपमा डेव्यु गरेका छन् । फिल्ममा पूजा र कन्साङसँगै अर्का अभिनेता किरण श्रेष्ठको पनि अभिनय छ । फिल्म ‘दान्भी’को प्रचार प्रसार व्यस्त अभिनेत्री पूजा शर्माकका ६ पोज हेर्नुस् :

तस्बिर : उद्धव रसाइली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha