find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

साउन ४ बाट सर्यो ‘सतीदेवी’, अब भदौ ७ मा आउने

फिल्म ’सतीदेवी’ को रिलिज मिति हेरफेर गरिएको छ । यसअघि साउन ४ गते रिलिज तयारीमा रहेको फिल्म भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको हो । निर्माताले एक प्रेस विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जानकारी दिएका हुन् ।

सो मितिमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म नल्याउन वितरक, निर्मातामा अनुरोध समेत गरिएको छ । नयाँ प्रदर्शन मितिसँगै फिल्मको नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ । ’सतीदेवी’ महिला केन्द्रित सामाजिक फिल्म हो । लक्ष्मण सुवेदीको निर्माण एवं निर्देशन रहेको फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन् । साथमा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।

दिलाका क्रियसन प्रा.लीको ब्यानरमा बनेको फिल्मले यसअघि आयोजना गरिएका विशेष शोमा प्रशंसा पाउनुका साथै विभिन्न फेस्टिभलमा अवार्ड समेत जितेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha