find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दया र मिरुनको ‘घरज्वाइँ’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया

असार २८ गतेबाट फिल्म ‘घरज्वाइँ’ प्रदर्शनमा आउँदैछ । फिल्मको गत साता प्रोमो सार्वजनिक गरियो जसलाई दर्शकले युटुवमा रुचाएका छन् । प्रोमो :

गत बिहीबार सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जितिरहेको छ । फिल्मको ट्रेलरलाई मिलेको प्रतिक्रिया हेर्दा पनि दर्शक उत्साहित रहेको देख्न सकिन्छ । हालसम्म सिनेमाको ट्रेलरलाई झण्डै ९ लाखले हेरेका छन् । कमेन्टमा अधिकांश दर्शकले अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई रुचाएका छन् ।


ट्रेलरको कमेन्ट बक्समा प्रवीन गुरुङले लेखेका छन्, ‘कबड्डीमा हिमालको थकाली, जारीमा पूर्वको लिम्बु, अब पश्चिमको मगर समुदायको कथामा शुभकामना दया मिरुनको जोडी ।’ अर्का कमेन्टर सनिम वान्तवा लेख्छन्, ‘सिनेमा समाजको एना हो । रुकुमको तकसेराको मगर समुदायको रितिरिवाज, परम्परा, संस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने भेषभुषा, बोलिचाली, खानपानलाई बहुत सुन्दर ढङ्गले देखाएको घरज्वाइँ हेर्नु आतुर छु ।’ गित :

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha