find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नयाँ फिल्म ’तै चुप मै चुप’ बन्दै

नयाँ फिल्म ’तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने फिल्म ’तै चुप मै चुप’ लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । फिल्ममा स्क्रिप्ट लेखन मनिष गौतमको रहेको छ ।


फिल्म ‘तैं चुप मैं चुप’को काठमन्डौ र पोखरामा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ । हाल फिल्मका लागी कलाकार र गीत सङ्गीत छनोटको काम भइरहेको छ । पोलिटिकल सस्पेन्स कथा रहेको उक्त फिल्ममा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यस अघि पनि यही टिमले फिल्म चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ ।

फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ । फिल्म ’तै चुप मै चुप’ आगामी वर्ष भित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha