find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

घटस्थापनामा ‘बेहुली फ्रम मेघौली’, ‘बिहे गर्ने कि नगर्ने’ भन्दै अबिबाहित स्टार्स

निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन मिती तय गरिएको छ । शुक्रबार पहिलो गीत सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिती औपचारिक रुपमा घटस्थापना, असोज १७ गतेलाई घोषणा गरिएको हो । गीत :

सार्वजनिक ‘बेहुली फ्रम मेघौली’को गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, दिपाश्री निरौला, प्रदीप खड्का, धिरज मगर, नाजिर हुसैन, साम्रज्ञीराज्य लक्ष्मी शाह, बेनिशा हमाल, शिल्पा मास्के लगायत स्टार्स फिचर्ड छन् । स्वस्तिमा स्वयमको कन्सेप्ट रहेको गीतमा रोहित शाक्यको संगीत छ भने गीतमा कुशल पोखरलेको शब्द र प्रस्तुती पनि छ । गीतलाई केशव पाण्डे र लक्ष्मण पाण्डे मिलेर खिचेका हुन् ।


फिल्म ‘बेहुली फ्रम मेघौली’लाई सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गरेका हुन् । रहेको फिल्म बेहुली फ्रम मेघौलीको यतिबेला छायाँकन सकेर पोष्ट प्रोडक्सनमा छ । फिल्ममा स्वस्तिमा, निश्चल, बिजय बराल लगायत अन्य कलाकारहरुको अभिनय छ ।

तीस कटेपछि बिबाह गर्न आउने दबाबलाई सार्वजनिक ‘बेहुली फ्रम मेघौली’को गीतमा आक्रोशको रुपमा प्रस्तुत गरिएको छ । भिडियोका सबै स्टार्स (निश्लच र स्वस्तिमा बाहेक) अबिबाहित हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha