find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कार्तिक ९ मा नाजिर हुसेनको ‘गुलाबी’ फुल्ने

अभिनेता नाजिर हुसैनको शिर्ष भूमिका रहेको फिल्म ’गुन्यो चोलो उर्फ गुलाबी’ को प्रदर्शन मिती तय गरिएको छ । कात्तिक ९ गते प्रदर्शन मिती तय गरिएको फिल्मको नयाँ झलक समेत सार्वजनिक गरिएको छ । विजय बस्यालले डिजाइन गरेको गुलाबी को पोस्टर आकर्षक र अर्थपूर्ण छ ।


पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन् । उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन् । उनको शरिरमा चोटको निशान छ । उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ’ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ । पोस्टरका अनुसार फिल्ममा नाजिरको पात्रको नाम ’गुलाबी’ राखिएको छ । फिल्मलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन् ।

निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ’निलहिरा समाज’ र ’मितीनी नेपाल’ संग पनि परामर्श गरेकी थिइन् । धेरै खोज र अनुसन्धानपछि उनले यस फिल्ममा आफ्नो ज्यान भरेकी हुन । फिल्मलाई लिएर समुन्द्र निकै आशावादी छिन् । ’गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन् ।

अमेरिकी कम्पनी ’भिजन ईन्टरटेन्मेन्ट’ र ’दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्मले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ । फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरसँगै फिल्ममा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ ।

फिल्मको प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन् । फिल्मलाई आलोक शुक्लाले खिचेको हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha