find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिपाश्रीको जन्मदिनमा दिपकराजको मनछुने कविता

आज भदौ ७ गते निर्देशक दिपाश्री निरौलाको जन्मदिन हो । ब्लकबस्टर ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक निरौलालाई सामाजिक सञ्जालमा धेरैले शुभकामना दिइरहेका छन् । यस्तैमा उनका हितैषी सहकर्मी दिपकराज गिरीले पनि फेसबुकमा मनछुने कविता कोर्दै दिपालाई जन्मदिनको शुभकामना दिएका छन् । दिपाश्रीको जन्मदिनमा दिपकराजको कविता यस्तो छ :

बिहानै उठेर शब्दको फूलबारिमा छिरें,
तिम्रा लागि सुन्दर शब्द टिप्छु भनेर ।
शब्दको माला बनाउन बगैंचामा फूलहरू
सधैं झै आज पनि अपुग नै थिए ।
जति शब्दहरू भेटे त्यसैको माला उन्दैछु,
कनिकुथि ती शब्दहरूको सानो कथा बुन्दैछ ।
अरूले खाएको देखेर आफु अघाउने,
अरूको पिडामा आफ्नो ऑशु बगाउने ।
तिमी जस्तो निष्कपट साथि कहाँ पाइन्छ…?
यो भन्दा बढि लेख्न अब शब्दकोश नै चाहिन्छ,
जन्मदिनको हार्दिक शुभकामना साथी !

‘धनियाँको दुनियाँ’, ‘तितो सत्य’देखि ‘छक्का पञ्जा’सम्म दिपक र दिपाले सफल सहकार्य गर्दै आइरहेका छन् । दिपक दिपाको पछिल्लो फिल्म ‘छक्का पञ्जा ५’ दशैंको घटस्थापनादेखि प्रदर्शन हुँदैछ । जहाँ दिपकराज गिरी, केदार घिमिरे, बर्षा सिवाकोटी लगायत अन्य कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha