find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यो लगनमा हुने भो सौगात र वेनिशाको ‘झ्यानाकुटी’

नायिका निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ को प्रदर्शन मिति पक्का गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा फिल्मको फस्ट लुक सार्वजनिक गर्दै निर्मात्री अधिकारीले भदौ ८ गते ‘झ्नाकुटी’ लाग्ने जानकारी गराएकी छिन् ।

सिमोश सुनुवारको निर्देशन रहेको फिल्म ‘झ्यानाकुटी’ मा नायक सौगात मल्ल र नायिका वेनिशा हमाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सार्वजनिक पोस्टरमा वेनिशाले सौगातलाई काँधमा बोकेकी छिन् । कमेडी वेसको फिल्मको पोस्टरमा पनि कमेडी नै छ । पोस्टरमा नयाँपन देखिन्छ । हरी हुँमागाईंको छायाँकन रहेको फिल्मको सम्पूर्ण छायाँकन सकिएको छ । फिल्मको हाल सम्पादन कार्य भैरहेको छ । ‘झ्यानाकुटी’ मा निशाले निर्देशक सुनुवारलाई निर्देशनमा सघाएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha