find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

६ फोटोमा हेर्नुस् सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’

छायाँकनरत फिल्म ‘फाटेको जुत्ता’ का केही तस्बिरहरु प्राप्त भएका छन् । रमाइलो छ डटकमलाई प्राप्त तस्बिरहरुमा फिल्मका मुख्य दुई पात्रहरु नायक सौगात मल्ल र नायिका प्रियंका कार्की अनि ‘क्राउड’ प्रस्तुत छन् । निर्माता अर्जुन कुमारले विरगञ्जमा मानिको भिडबिच सुटिङ भैरहेको बताए ।

‘अबको दुई सातामा सुटिङ सकिन्छ’ निर्माता कुमारले भने, ‘गर्मी भएपनि काम भैरहेको छ । सबै टिम मिलेर काम गर्दैछौं ।’ निकेश खड्काको निर्देशन तथा निरज महर्जनको कथा रहेको फिल्ममा सौगात र प्रियंका सँगै कामेश्वर चौरसिया, रविन्द्र झा, बुद्धि तामाङ, सन्दिप क्षेत्री र आमिर गौतमको अभिनय रहेको छ । निरज कंडेलको सिनेम्योटोग्राफी रहेको ‘फाटेको जुत्ता’ पूर्ण रुपमा हाँस्य प्रधान फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha