find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बर्षा र माला भन्छन्, ‘हामीबिच झगडा परेकै छैन्’

नायिका बर्षा सिवाकोटी र माला लिम्बुले फिल्म ‘पुरानो बुलेट’मा पहिलो पटक एक साथ काम गर्ने मौका पाए । पहिलो फिल्ममै यी दुई नायिकाको सेटमा झगडा परेको चर्चा भयो । तर यस कुराको बर्षा र माला दुवैले खण्डन गरेका छन् । भिडियो हेर्नुस् :

‘पुरानो बुलेट’ छायाँकनमा झगडा परेको खबर सुनेका बर्षा र माला फिल्म रिलिजको मुखमा भने मिडियामा मिलेर फिल्मको प्रचार गरिरहेका छन् । भन्छन्, ‘काम गर्दा सानोतिनो मनमुटाव त परि हाल्छ नि ! तर झगडै परेको चाहिं होइन् ।’

भिषण राईले निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’मा नायक अनुप विक्रम शाही सोलो नायकको रुपमा प्रस्तुत भएका छन् । चैत १ गतेदेखि प्रदर्शन हुने फिल्म पुरानो बुलेटका मुख्य दुई हिरोइन बर्षा र मालाको ६ रमाइला तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha