find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

श्वेताको ‘कान्छी’ सुटिङ एक महिना सर्यो, तर किन ?

नायिका तथा निर्मात्री श्वेता खड्काले आफ्नो नयाँ फिल्म ‘कान्छी’ को छायाँकन एक महिना पर सारेकी छिन् । यही असारको पहिलो सातादेखि सुरु हुने गरी तयारी थालिएको फिल्मको सुटिङ अब साउनको पहिलो साताबाट मात्रै सुरु हुनेछ । सबै तयारी पूरा गरेकी श्वेताले किन सारिन् त ‘कान्छी’ को सुटिङ ?

‘माझी बस्तीले गर्दा सुटिङ एक महिना पर सारेका हौं’ गत साता मात्रै माझी बस्तीको शिलान्यास गरेकी श्वेताले भनिन्, ‘एक महिना बस्तीको काममा मात्रै समय दिनु पर्ने हुन्छ । बस्तीको काम हल्का भएपछि मात्रै सुटिङ सुरु गर्छु ।’ आकाश अधिकारीको निर्देशन रहने फिल्म ‘कान्छी’ मा श्वेताको अपोजिटमा अभिनेता दयाहाङ राई प्रस्तुत हुँदैछन् । एक वर्ष भित्रमा भूकम्प प्रभावित ६३ माझी बस्तीका घर धुरी बनाउने श्वेताको लक्ष्य छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha