find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

किन पूजाले मात्रै ‘तँ’ भन्न पाउँछिन् ?

सफल फिल्म ‘प्रेम गीत’ मा नायिका पूजा शर्माले बोले मध्येको एउटा संवादलाई अहिले पनि दर्शकले सम्झिने गर्दछन् । ‘तँ त मैंले मात्र भन्न पाउँछु’ भन्ने संवाद म यस्तो गीत मा पनि राखिएको छ । सोमबार बागबजारको सिने जोन स्टुडियोमा पूजा यही संवाद बोल्दै थिइन्, निर्देशक तथा निर्माता सुदर्शन थापा पूजालाई गाइड गर्दै थिए । नायक पल शाहको भने डविङ सकिइसकेका छ ।


पल र पूजाको मुख्य भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु ‘मा ‘फेरि एकचोटी बच्चा हुन पाए, त्यही तन्नेरी अवस्थामा जिउँन पाए, अर्को जुनी पनि तिमीसँगै लिन पाए’ साहित्यिक संवाद पनि छन् । अरु कस्ता-कस्ता संवादहरु छन् त ? ‘केही प्रोमोमा आउँछ बाँकी सबै फिल्म रिलिज भएपछि थाहा हुन्छ’ पूजाले भनिन् । सुरुमा सार्वजनिक गरिएको ‘भन्छु आज’ गीत हिट भैसकेका कारण फिल्म सोचे भन्दा राम्रो हुने आशा रहेको पूजाले बताइन् । फिल्मको प्रोमो यही शुक्रबार रिलिज हुँदैछ । टिम प्रचार प्रसारमा व्यस्त छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha