find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निखिलको ‘कमिटमेन्ट’ पूरा गर्न बलिउडबाट को-को आए ?

निखिल उप्रेतीको बिग बजेट प्रोजेक्ट ‘कमिटमेन्ट’ को मंगलबार देखि छायाँकन सुरु गरिएको छ । निखिल आफ्नै निर्माण तथा निर्देशन रहेको फिल्मको ललितपुरस्थित च्यासलदेखि आइटम डान्सबाट सुटिङ सुरु भएको हो । नेपाल, अमेरिका र स्विजरल्याण्डमा छायाँकन हुने फिल्मको लगानी मात्रै तीन करोड लाग्ने अनुमान छ । फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा डव हुनेछ ।

निखिलको फिल्म ‘कमिटमेन्ट’ मा केही भारतिय कलाकारहरुले पनि अभिनय गर्दैछन् । बलिउडमा भिलेनको रुपमा चिनिएका गोपाल वेदी ‘रञ्जित’ नेपाल आएका उनी चार दिन बस्नेछन् । यस्तै निखिलको फिल्ममा बलिउडकै नान्सीले आइटम पस्किनेछिन् । उनी पनि नेपाल छिन् । फिल्ममा रञ्जित र नान्सीसँगै यजी शिंदे, अली जफर लगायतको पनि अभिनय रहने बताइएको छ ।

वितरक गोपालकाजी कायस्थले भारत र नेपालमा एकसाथ  ‘कमिटमेन्ट’ रिलिज हुने बताए । ‘यो फिल्मले भारतबाटै लगानी उठाउँछ’ उनले भने । साठ्ठी घण्टा भित्र पुरा गर्नु पर्ने प्रतिवद्धता भित्र फिल्मको कथा घुम्नेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha