find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रिलेशन र इमोशनमा साली राखेको होइन’ : निखिल

निखिल उप्रेतीको निर्माण तथा निर्देशन रहेको छायाँकनरत फिल्म ‘कमिटमेन्ट’ मा नव नायिका शिवानी लुईंटेल मुख्य नायिकाको रुपमा प्रस्तुत हुने भएकी छिन् । शिवानी निखिल पत्नी संचिताकी कान्छी बहिनी हुन् ।

शिवानी

राजधानीमा फिल्मको एक्सन कट गर्दै गरेका निखिलले ‘रिलेशन’ र ‘इमोशन’ मा आएर साली शिवानीलाई नायिका नबनाएको बताए । ‘शिवानीको उमेर देखि सबै कुरा मिलेर मात्रै फिल्मको लागि छानेका हौं’ निखिलले भने, ‘रिलेशन र इमोशनमा आएर लिएका होइनौं ।’ नायिकाको लागि अडिसन समेत गरिएको निखिलको भनाई छ । शिवानी अडिसन बाटै छानिएकी हुन् निखिल भन्छन् ।

संचिता, शिवानी र अर्की एक बहिनी ।

यता कार्यक्रमको लागि राजधानी भन्दा बाहिर रहेकी नायिका संचिता लुईंटेलले बहिनीलाई नेपाली फिल्म क्षत्रेमा स्वागत गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेकी छिन् । तीन दिदी बहिनी मध्ये शिवानी कान्छी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha