find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

स्टारडमको ईंटा थप्दै साम्राज्ञी, पाइन् लगालग सफलता

पहिलो फिल्म ‘ड्रिम्स’ बाटै ‘नोटिस’ भएकी नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनी अनमोल केसीको स्टारडमको छायाँमा परिनन् । ‘ड्रिम्स’ बाट साम्राज्ञी चम्किइन् । पहिलो फिल्मबाट वाहीवाही कमाएकी साम्राज्ञीको दोश्रो फिल्म ‘ए मेरो हजुर २’ प्रतिक्षामा थियो । धेरैले यो फिल्मलाई साम्राज्ञीको स्टारडमको परिक्षाको रुपमा हेरेका थिए । के साम्राज्ञी परिक्षामा पास भइन् त ?


आफ्नो स्टारडमको परिक्षामा साम्राज्ञी पास मात्रै भइनन्, उत्कृष्ट अंक ल्याएर सर्वोउत्कृष्ट भएकी छिन् । उनले आफ्नो स्टारडमलाई कायम राखिन् र बनिन् लगालग दोश्रो सफल फिल्म दिने नायिका । नव नायक सलिनमान बनियाँ अपोजिटमा रहेको साँगीतिक प्रेम कथाको फिल्मले दोश्रो सातामा पनि हलमा दर्शकलाई तानिरहेको छ । ‘ए मेरो हजुर २’ ले पहिलो साता पाँच करोड माथिको ग्रस कलेक्सन गर्न सफल भयो । यो कलेक्सन सुपरहिट फिल्मको हो । दुई फिल्म सुपरहिट भएसँगै साम्राज्ञी स्टार नायिकाको रुपमा दहरिएकी छिन् । नयाँ पुस्ताकी उनी स्टार नायिका हुन् । साम्राज्ञी अभिनित तेश्रो फिल्म ‘तिमी सँग’ यही साल प्रदर्शनमा आउँदैछ । साम्राज्ञी र सलिनसँग गरिएको रमाईलो कुराकानी :

उसो त एउटा फिल्म सुपरहिट हुनुको क्रेडिट कुनै एक स्टार, ब्यानर या निर्देशकलाई मात्र जाँदैन् । यसको श्रेयाको भागिदार वेटरदेखि डिरेक्टरसम्म हुन्छन् । तर फिल्म चल्नु पुर्व कसको काँधमा कत्रो भारी बोइएको थियो भन्ने लेखाजोखा चाहि हुंन आउँदछ । ‘ए मेरो हजुर २’ चल्नुपुर्व साम्राज्ञीको स्टारडम र फिल्मले गर्ने व्यापारलाई लिएर निकै चर्चा भएको थियो । डेव्यु निर्देशक झरना थापा, फेसबुक पछि फर्किएका निर्माता सुनिल कुमार थापा, नव नायक सलिनमान, छायाँकार सञ्जय लामा, संगीतकारद्वाय बसन्त सापकोटा र कल्याण सिंह, कोरियोग्राफर कविराज गहतराज र रेनशा वान्तवा राई ए मेरो हजुर २ सफलताका हकदार हुन् । सम्पूर्ण टिमलाई बधाई !  ‘ए मेरो हजुर २’ हल रिपोर्ट :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha