find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जापनिज निर्देशकले बनाएको ‘माई लभ’ मंसिर १५ देखि

बैशाख १२ गते गएको विनाशकारी भुकम्प को सेरोफोर र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेम बारे बनाइएको फिल्म माई लभ–प्रमिस फर काठमाडौं आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । फिल्मलाई शिरीषको फूलका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) ले निर्देशन गरेका हुन् । फिल्मको बारेमा जापानबाट आएका जापानीज कलाकारहरुले पनि आफ्ना कुराहरु राखे ।


क्रियशन नेपालको निर्माणमा बनेको माई लभमा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ । गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी फिल्मकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय फिल्ममा रहेको छ । विशेष गरि काठमाडौं महानगरभित्र भुकम्प पछिको अस्तव्यस्तलाई फिल्मले चित्रण गर्न खोजिएको छ ।फिल्म महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी गरिने भएको छ । चलचित्रका निर्देशक डा. तोसिआकी ईतोले निर्देशन गरेको फिल्म शिरीषको फूलले नेपालमा नेशनल अवार्ड जितेको थियो । नेपालमा माई लभको सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha