find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पढाईमा अब्बल आँचल (रमाईलो भिडियो हेर्नुस्)

अभिनयमा लागेपछि धेरै कलाकारले आफ्नो पढाई बिचमै छाडेका उदाहरण छन् । चाहना हुँदाहुँदै पनि थुप्रैले पढाईलाई पुरा गर्न पाएका छैनन् । तर नायिका आँचल शर्मा भने यस विपरित छन् । अभिनयसँगै उनले पढाईलाई पनि निरञ्तरता दिइरहेकी छिन् । विएसडब्लु तेश्रो वर्षमा अध्ययनरत आँचल कलेज टपर समेत हुन् । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘जोनी जेन्टलम्यान’ जोडी नायक पल शाह र नायिका आँचल शर्मासँग गरिएको रमाईलो कुराकानीको भिडियो हेर्नुस् :

आँचल विएसडब्लु पहिलो वर्षमा कलेज टपर भइन् तर दोश्रोमा दोश्रो। कसरी त ? ‘एक अंकले मात्रै दोश्रो भएँ’, आँचल भन्छिन्, ‘समय मिलायो भने अभिनय सँगै पढाईलाई पनि निरञ्तरता दिन सकिन्छ ।’ फिल्मले आफ्नो पढाईलाई कुनै असर नगरेको आँचलको भनाई छ । उनले अभिनय गरेको दबोश्रो फिल्म ‘जोनी जेन्टलम्यान’ यही भदौ ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha