find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मोफसल प्रचारमा ‘जोनी जेन्टलम्यान’ टिम

यही शुक्रबार अर्थात् भदौ ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जोनी जेन्टलम्यान’ टिम मोफसल यात्रामा निस्किएको छ । नायक पल शाह, नायिका आँचल शर्मा र निर्माता अजय मल्ल ठकुरी पोखरा, बुटवल र चितवन हुँदै राजधानी फर्किनेछन् । नितिन चन्दको निर्देशन रहेको फिल्म अजय, र एन्ड्रियु पौडेलको संयुक्त लगानी छ ।

मोफसलमा पत्रकारसँगको भेटघाटमा नायक पल शाहले जोनी जेन्टलम्यान सबैले मन पर्ने फिल्म रहेको बताए । नायिका आँचल शर्माले आफ्नो भूमिका बारे भनिन्, ‘मैँले फिल्ममा श्रीको भूमिका निर्वाहा गरेको छु । श्रीले जोनीलाई कसरी जेन्टलम्यान बनाउँछे भन्ने कुरा दर्शकहरुले फिल्ममा हेर्न पाउनुहुन्छ ।’  फिल्ममा रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । पल र आँचलसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha