find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीप खड्का बडीगार्ड सहित प्रेसमिटमा पुगेपछि…

नायक प्रदीप खड्का लिड हिरो रहने गरी फिल्म ‘लिलि बिली’ बन्ने भएको छ । प्रदीपको अपोजिटमा दुई नव नायिका जसिता गुरुङ र रेविका गुरुङ रहनेछन् । मिलन चाम्सको निर्देशन रहने फिल्ममा अभिनेता अनपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ ।


काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने लिलि बिली को छायाँकन तिहार पछि सुरु हुनेछ । साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । कमेडी लभ स्टोरी जनराको फिल्ममा छायाँकार र संगीतकार भने तय हुंन बाँकी छन् ।


दरबारमार्गको होटल अन्नपूर्णमा मंगलबार आयोजना गरिएको फिल्म लिलि बिलीको प्रेसमिटमा नायक खड्का चार जना बढीगार्ड सहित उपस्थित भएका थिए । नव नायिकालाई समेत दुई दुई जना बडीगार्ड उपलब्ध गराइएकोमा निर्देशक चाम्सले कलाकारको सम्मान, अनुशासन र परिपाटी बसाल्न यसो गरिएको बताए । लिलि बिली चैत ३० गतेदेखि प्रदर्शनमा आउने समेत प्रेसमिटमा उद्घोष गरियो । तस्बिर : आर्यन विमली 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha