अमेरिकामा के गर्दैछन् युवा स्टार ?
युवा स्टार अनमोल केसी यतिबेला अमेरिकामा छन् । पिता भुवन केसीसँग अवार्ड समारोहका लागि त्यहाँ गएका अनमोल दशैं अगाडी देश फर्किनेछन् । उनी त्यहाँ पारिवारिक सदस्यहरुसँग घुमफिर र भेटघाटमा व्यस्त छन् । नेपाल फर्किएपछि अनमोल ‘कृ’ को बाँकी छायाँकनमा व्यस्त हुनेछन् । अनमोल अभिनित चौथो बहुप्रतिक्षित फिल्म कृ को नयाँ प्रदर्शन मिति माघ २६ गतेलाई तोकिएको छ । हाललाई भने अमेरिकामा रहेका अनमोल र पिता केसीका तीन तस्बिरहरु हेरौं :