find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

देश दौडाहामा ‘छक्का पन्जा २’ टिम

असोज ११ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ ले ‘एक्सप्रेस कमेडी टुर’ को तालिका सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्मको जम्बो टोली मोफसलका दर्शक तथा मिडियासँग सात्क्षात्कार गर्न भदौ २८ गते निक्लिएको हो ।

 

पुर्वबाट थालनी हुने यात्रामा सर्वप्रथम २९ गते दमकमा ‘छक्का पन्जा २’ ले दर्शकसँग रमाईलो गर्नेछ । त्यसपछी ३० गते इटहरी, ३१ गते हेटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा ‘छक्का पन्जा २’ टिम पुग्ने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिएका छन् । पोखराबाट राजधानी फिर्ने ‘छक्का पन्जा २’ टिम फिल्म रिलिज पश्चात पुनस् हल रिपोर्ट बुझ्न मोफसलका बाँकी स्थानमा पुग्नेछ । कमेडी टुरमा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका प्राय सम्पूर्ण कलाकार उक्त टुरमा सहभागी हुने निर्देशक दीपाश्री निरौलाले बताइन । दिपा, प्रियंका, बर्षा र स्वस्तिमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

गीत र संगीत, ट्रेलर, हिट व्यानर, मल्टीस्टारर टिमका कारण ‘छक्का पन्जा २’ अहिले सर्वा्धिक चर्चामा छ । ‘छक्का पन्जा’ ले नेपाली बक्सअफिसमा सर्वाधिक कलेक्सन गरेका कारण यसको सिक्वेल बक्सअफिसमा पनि प्रतिक्षित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha