find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

२ रुपैयाँमै फिल्म हेर्न पाएपछि दंग दर्शक

कमलपोखरीस्थित कुमारी हलमा बिहान ७ बजे देखि नै दर्शकहरु फिल्म ‘दुई रुपैयाँ’ हेर्न भेला भएका थिए । साढे १२ बजको शोको लागि बिहानै देखि दर्शक हलमा जम्मा भएपछि हल व्यवस्थापक विनोद पौडेल अचम्ममा परिरहेका थिए । खासमा दुई रुपैयाँमै टिकट गरिद गरेर फिल्म हेर्न पाउने भएपछि दर्शकहरु सबैरै हलमा जम्मा भएका थिए ।

फिल्म निर्माण कम्पनीले एक सय जनालाई ‘दुई रुपैयाँ’ मा फिल्म देखाउने उद्घोष गरेको थियो । तर दर्शकको चाप बढेपछि पचास जना थप गरेर बिहिबार दुई रुपैयाँमा एक सय पचास जनालाई दुई रुपैयाँ देखाइएको हो । दर्शकको यस किसिमको सहभागीताले टिममा हौसला प्रदान भएको निर्देशक असिम शाहले बताएका छन् । कलाकार बुद्धि तामाङ पनि दुई रुपैयाँमा फिल्म हेर्ने दर्शकसँग अन्र्तक्रिया गर्न कुमारी हल गएका थिए । निश्चल बस्नते, अशिम शाह र स्वस्तिमा खड्का भने फिल्म प्रचारका लागि मोफसल निस्किएका छन् । निश्चल र आशिफसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha