find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जन्मदिनमा नीताले लञ्ज गरिन् फिल्म प्रोडक्सन कम्पनी

नायिका नीता ढुंगानाले फिल्म निर्माण कम्पनी ‘नीता फिल्मस् प्रोडक्सन’ लञ्च गरेकी छिन् । आफ्नो जन्मदिनको अवसर पारेर नीताले बिहिबार उक्त फिल्म निर्माण कम्पनीको औपचारिक रुपमा घोषणा गरेकी हुन् । उनले केही महिनामै आफ्नो कम्पनीबाट फिल्म निर्माण गरिने बताइन् ।

जन्मदिनको अवसर पारेर नीताले चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषलाई २० हजार रुपैयाँ सहयोग समेत गरिन् । चलचित्र संघका अध्यक्ष सन्दिप सापकोटाले सहयोग रकम बुझ्दै फिल्म निर्माणमा लागेकी नीतालाई सफलताको कामना गरे । आफन्त, आफ्ना सर्कलका फिल्मकर्मी र सञ्चारकर्मीमाझ नीताले आफ्नो जन्मदिनको केक काटेकी थिइन् ।

नीताको जन्मदिनमा नायिका तथा निर्देशक झरना थापा, नायिकाहरु अनु शाह, सुरविना कार्की, मोडल सम्पदा बानियाँ, कोरियोग्राफर गोविन्द राई, निर्देशक दिनेश राउत, मिलन चाम्स, निर्माता सुवास गिरी लगायत उपस्थित थिए । नृत्य र अभिनय कलामा पोख्त नीतालाई फिल्म निर्माणमा पनि सफलता मिलोस् शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha