find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मल्टीस्टारलाई लिएर मह जोडीले बनाउने भए ‘सत्रुगते’

मह जोडी मदनकृष्ण श्रेष्ठ र हविंश आचार्य १७ वर्षपछि फिल्म निर्माणमा फर्किएका छन् । सत्र वर्ष अगाडी ‘तँ त साह्रै बिग्रिस नि बद्री’ को टिम लिएर मह सञ्चारले ‘सत्रुगते’ निर्माण गर्ने औपचारिक घोषणा गरेको हो । मल्टीस्टारर फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । कात्तिको दोश्रो सातादेखि छायाँकन सुरु हुने सत्रुगते’ लाई चैत ९ गते प्रदर्शन गरिनेछ ।

बिहिबार फिल्म निर्माणको औपचारिक कार्यक्रममा फिल्मका मुख्य पात्र समेत रहेका हरिवंशले हिमाल, पहाड र तराईलाई जोड्ने फिल्मको रुपमा सत्रुगते बन्ने बताए । सत्रुगते के हो भन्ने जिज्ञासामा निर्देशक भट्टराईले फिल्मको कथावस्तुलाई सम्वोधन गर्ने गरी फिल्मको शिर्षक राखिएको बताए । मह सञ्चारसँग कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । कथा हरिवंशकै हो ।

सत्रुगतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा, बसुन्धरा भूषाल, किरण केसी, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, रबि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कसांकरको अभिनय रहेनछ । यस्तै दिर्घ गुरुगंको छायाँकन रहने फिल्ममा राजनराज सिवाकोटीको संगीत र कविराज गहतराको कोरियोग्राफी रहनेछ । फिल्मको पटकथा दिपकराज र प्रदीप मिलेर लेखेका हुन् भने संवाद हरिवंश र प्रदीपकै छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha