find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाढी प्रभावित रौतहटमा धुर्मुस सुन्तलीले बस्ती बनाउने

तराईका बाढी पिडितका लागि लागि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत कलाकारद्वाय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले एकीकृत नमुना बस्ती बनाउने भएका छन् । ५ करोड ७५ लगानीमा बाढी प्रभावित तराईको रौतहटमा धुर्मुस र सुन्तलीले एकीकृत बस्ती निर्माण गर्ने पक्का भएको हो ।


बाढी पिडितहरुका लागि राहत बितरणमा सक्रिय भईरहँदा तराईको समस्यालाई नजिकबाट नियालेका धुर्मुस सुन्तलीले तराईमा रहेका बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा केही समय अघि मात्रै गरेका थिए । स्थालगत अध्ययन र अवलोकन पश्चात फाउण्डेशनले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा गरेको छ । सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा मानिसहरु बसोवास गरिरहेका छन् । बस्तीमा माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ । दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयानिय रहेको फाउण्डेशनले भिडियोमा उल्लेख गरेको छ । बस्तीका अधिंकाश बालबालिकाहरुलाई स्कुल नपठाउने उनिहरु लगभग सबै जसो अशिक्षित र बेरोजगार छन् । भिडियो हेर्नुस :

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरी १ शौचालय, धारा र बगैंचा समेत निर्माण गर्नेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुनेछ । फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले बताएअनुसार बस्ती अनुमानित ५ करोड ७५ लाखमा निर्माण हुनेछ । कुञ्जनासँग गरिएको कुराकानी हेर्नुस् : 

फाउण्डेशनले बाढी पिडितहरुका लागि निर्माण गर्ने यस बस्तीका लागि सहयोग गर्न सम्पुर्णमा आग्रह समेत गरेको छ । कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीले पनि बस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ र सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । फाउण्डेशनले दिएको जानकारी अनुसार छिट्टै बस्ती शिल्यान्यास गरि निर्माण कार्य सुरु गरिनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha