find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कु कु कु’ मा कति मर्कियो निखिल र साराको कम्मर ?

निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को पहिलो गीति भिडियो रिलिज गरिएको छ । ‘कु कु कु’ बोलको लोक लयको गीतमा निखिल स्वयम र नायिका सारा शेर्पालीले कम्मर मर्काएका छन् । गीतमा राजनराज सिवकोटीको शब्द, संगीत तथा स्वर छ । मौलिक शब्द समावेश गीतमा अञ्जु पन्तको फिमेल भोकल छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :

द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ माघ ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । निर्देशक केसीकै द्धन्द्ध निर्देशन रहेको फिल्ममा राजनसँगै बसन्त सापकोटा र अर्जुन पोखरेलको पनि संगीत छ । पिंजडा ब्याक अगेनलाई रामेश सुवेदी, बाबुराजा सिंह, बसन्त शर्मा, सुशान्त श्रेष्ठ, रोहित पुरी, गोविन्द गौरा र चन्द्र बहादुर क्षेत्री मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha